Monday, March 3, 2014 मा प्रकाशित काठमाडौँ , आज राजधानी को अनामनगर स्थित मण्डला थिएटर मा नेपाली चलचित्र 'कबड्डी' को पोष्टर र प्रोमो सार्बजनिक गरियो । आज सार्बजनिक गरिएको प्रोमोलाई दयाहाङ , निश्चल र रिश्मा मा केन्द्रित गरिएको छ । दयाहाङ ले बोलेको यो संवाद 'राम्रो जुत्ता पो त जुत्ता नत्र खाली खुट्टा ठिक छ ' प्रोमो हेरे पश्चात सबैले तारिफ गरे ।